पहिचान र अस्तित्वबीच परदेशका तीन दशक
लन्डन । क्यालेन्डरका पानाहरू पल्टिने क्रमसँगै फेरि एउटा नयाँ वर्ष हाम्रो संघारमा उभिएको छ । यो नयाँ वर्षलाई मैले केवल अंकको परिवर्तन मात्र होइन, विगतका पाइलाहरूको समीक्षा र भविष्यको खाका कोर्ने एउटा अवसरको रूपमा पनि लिएको छु। परदेशको अनौठो आकाशमुनी उभिँदा म बारम्बार एउटै प्रश्नसँग घोत्लिने गर्छु, ‘म यहाँ किन छु?’ यो प्रश्न कुनै क्षणिक जिज्ञासा होइन, बरु झन्डै तीन दशक लामो प्रवासी यात्राको मौन प्रतिध्वनि पनि हो। सन् १९९७ मा पहिलोपटक मातृभूमि छोडेर हङकङ पुगेदेखि नै परदेश मेरा लागि वाध्यता र पहिचान दुवै बन्यो । हङकङका गल्लीहरू मेरा लागि ‘संघर्षका विश्वविद्यालय’ बने। त्यहाँको व्यस्त जीवन र पसिनाको मूल्यले मलाई एउटा
थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको...